१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


छिमेकी माथि रुसको नीति ठिक नभएको युक्रेनको आरोप

काठमाडौं । छिमेकी माथि रुसको नीति ठिक नभएको युक्रेनको आरोप छ । त्यस्तै,अमेरिकी विदेश मन्त्री एनटोनी ब्लिन्कनले बेलारुसमा रुसको सैन्य अभ्यासले युक्रेनमाथि रुसी आक्रमण बारे थप चिन्ता बढाएको बताएका छन्