Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


राजस्थानकी नन्दिनी गुप्ता बनिन् मिस इन्डिया

एजेन्सी । मिस इन्डिया सन् २०२३ को ताज राजस्थानकी नन्दिनी गुप्ताले हात पारेकी छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार गत शनिबार राति मणिपुरको इम्फालमा आयोजित मिस इन्डिया प्रतियोगिता कार्यक्रममा गत