Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


आज सूर्यग्रहण : नेपालबाट नदेखिने

काठमाडौं । आज (बिहीबार) सूर्यग्रहण लाग्दै छ । यद्यपी नेपालबाट भने सूर्यग्रहण नदेखिने बताइएको छ । नेपालबाट सूर्यग्रहण नदेखिने भएकाले कुनैपनि दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ