काठमाडौं । आमनिर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधि सभातर्फ अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस १३ ठाउँमा विजयी