४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


अहिलेसम्म ६३ क्षेत्रको नजिता सार्वजनिक

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्रतिनिधि सभातर्फ घोषित ६३ स्थान मध्ये कांग्रेसले २५ स्थानमा जित हासिल गरेको छ