Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


जम्मू-कश्मीरका पूर्वमुख्यमन्त्रीसहित शीर्ष नेताहरू नजरबन्दमा

नेसनल कन्फरेन्सका नेता तथा पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाह, पिपल्स डेमोक्रेटिक पार्टी(पीडीपी) की अध्यक्ष तथा पूर्वमुख्यमन्त्री महबूबा मुफ्ती तथा सीपीआईएमका नेता एम वाई तरिगामीलाई नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ ।

जोर्डनका पूर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा

एजेन्सी । जोर्डनका पुर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा परेका छन् । जोर्डनमा जारी भ्रष्टाचार र सरकारी असक्षमता एवं उत्पीडनको बारेमा सार्वजनिक अभिब्यक्ति दिएको आरोपमा पुर्व राजकुमार हमजालाई नजरबन्दको सजाय