Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


बाजुराको बुढीगंगामा भोलि निर्वाचन हुने

निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ । मंगलबार सबै मतदानस्थलको निरीक्षण गरेका अधिकारीले बुधबार पनि मुख्य निर्वाचन अधिकृतसहितको टोलीले निरीक्षण