Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने पक्राउ

काठमाडौं । कोभिड–१९ को नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र