Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


आजबाट सिंहदरबारको फोहोर नउठाउने काठमाडौंका मेयर बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शनिबारबाट सिंहदरबारको फोहोर नउठाउने बताउनु भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु हुँदै मेयर बालेनले सिंहदरबारको फोहोर शनिबारदेखि