Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


अटो मोबाइल एसोसिएसनको अध्यक्षमा ध्रुब थापा

काठमाडौं । नेपाल अटो मोबाइल एसोसिएसनको अध्यक्षमा ध्रुब थापा निर्वाचित हुनुभएको छ । प्रतिष्पर्धी करण चौधरीलाई ६६ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो । नयाँ नेतृत्वका लागि हिजो