काठमाडौं । चितवन र आसपासका क्षेत्रमा बेला बेलामा आतंक मच्चाउँदै आएको जंगली हात्ती ‘ध्रुबे’ को शरीरमा तेस्रो पटक स्याटलाइट कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुखिभार पोष्ट नजिकै