Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


भारतले धौलीगंगा बाँधकाे ढाेका खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बाँधका ढोकाहरू खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।