Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


कांग्रेसको आन्तरिक मामिलामा धेरै बोल्न हुँदैन: उपमहासचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको आन्तरिक मामिलामा धेरै बोल्न नहुने बताउनुभएकाे छ। उपमहासचिव भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले विभाजित कांग्रेस कुनै उपायले