५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


समान्था बनिन् सबैभन्दा धेरै पारिश्रमिक लिने दोस्रो अभिनेत्री, कति पारिश्रमिक लिन्छिन् ?

एजेन्सी । दक्षिण भारतीय फिल्मकी सुपरस्टार अभिनेत्री समान्था रुथ प्रभु सबैभन्दा बढी पारिश्रमिक लिने दोस्रो अभिनेत्रीमा गनिएकी छिन् । भारतीय संचारमाध्यमका अनुसार दक्षिण भारतीय अर्की अभिनेत्री नयनतारापछि सामान्था दक्षिण भारतको