Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


काठमाडौं महानगरमा श्रावण १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान निषेध 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगमी साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने भएको छ । काठमाडौं महानगरपालिका र बानेश्वर ब्यापार संघको संयुक्त पहलमा साउन १ गतेदेखि