Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब ७३ करोड रूपैयाँ पुग्यो

काठमाडाैं । धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ४४ अर्ब भन्दा माथि पुगेको छ । नेपालको धितोपत्र बजारको कूल पूँजीकरण गत फागुन मसान्तसम्म ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको हो