२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सामाजिक सञ्जाल जिल्ला प्रशासनले निषेध गर्न सक्ने व्यवस्था गरौं : सांसद जवरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद धवल समशेर जवराले जिल्ला प्रशासन कार्यालयले चाहेमा सामाजिक सञ्जालको प्रयोगलाई निषेध गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद