४ असार २०८२, बुधबार | Wed Jun 18 2025


भेडीगोठको हेरालुको जिम्मा पाँच वटा कुकुरलाई

बेनी । वरिपरि जङ्गलले घेरिएको बीचमा गोठ छ । गोठको छेवैमा भेडाबाख्राको हुल छ । जङ्गलको छेउको चौरमा रहेको भेडीगोठको हेरालुको जिम्मा पाँच वटा कुकुरलाई दिइएको छ । यो म्याग्दीको