६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


सिन्धुलीमा मालबाहक सवारीको सुविधाका लागि धर्मकाटा संचालन

सिन्धुली । सिन्धुलीको वीपी राजमार्गबाट संचालन हुने मालबाहक सवारी साधनहरूकाे सुविधाका लागि सिन्धुलीमाडीमा धर्मकाटा संचालन भएकाे छ । सिन्धुली ट्रक व्यवसायीस संघको करिब ३५ लाखको लागतमा निर्माण गरिएको धर्मकाटामा दैनिक