१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


७५ दिनदेखि मिटरब्याज पीडित धर्नामा

काठमाडाैं । मिटरब्याजको जालोले देशभरका हजारौं नागरिकहरू प्रताडित भएका छन् । सन्तानको उपचार, बिहेबारी, मरिमराउका काममा लिएको थोरै रकमले घरबास उठाएपछि उनीहरु अहिले कि गर, कि मरको अवस्थामा पुगेका हुन्