Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


धम्काएर रकम असुल्ने दुई पक्राउ

काठमाडौं । म्यानपावर कम्पनीका संचालकहरुलाई धम्क्याएर रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गङ्गाहिटी–७ का ४० वर्षिय मिलन जोशी र दोलखा, भिमेश्वर नगरपालिका–७ माटी घर