२ असार २०८२, सोमबार | Tue Jun 17 2025


कानूनको सही ढंगबाट कार्यान्वयन नहुँदा जातीय विभेद कायमै : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यले कानूनको सही ढंगबाट कार्यान्वयन गर्न नसक्दा जातीय विभेद कायम रहेको बताउनुभएको छ । राष्ट्रिय समता दिवस तथा छुवाछुत मुक्त राष्ट्र घोषणाको सन्दर्भमा

संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौं : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै

सांसदहरुको संख्या बढी भयो : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संघीयताको पुनःसंरचना गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै

राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बन्न सकेन : गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बदलिन नसकेको बताउनुभएको छ । बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक

धनराज गुरुङसँग सीआइबीले लियो बयान

काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार लिखित बयान लिएको छ । बुधबार दिउँसो १२ बजेदेखि अपराह्न

स्थानीय तह नै समुन्नत नेपालको जग हो : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समुन्नत नेपालका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उपसभापति

सहकारीसम्बन्धि छानविन समितिको ध्यान मोड्न म माथि आरोप लगाइयो : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि सहकारी छानविन संसदीय विशेष समितिको विषयवस्तुलाई अन्यत्र मोड्नका लागि आफूमाथि सहकारी रकम अपचलनको आरोप लगाइएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा

मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित नेपाल

सुशासन कायम गर्न गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्छ : गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कायम गर्नका लागि गैरकानूनी कारोबारहरुलाई बन्द गर्नुपर्ने बताउनुभएको छ । बुधबार १३५ औँ मे दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति

सबै जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन हुनुपर्छ : कानुनमन्त्री गुरुङ

पाल्पा । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले नेपालमा भष्ट्रचारको अन्त्यका लागि वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताउनु भएको छ । प्रथम तानसेन महोत्सवको उद्घाटन गर्दै कानुन