Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा

काठमाडौँ । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि फेरि सञ्चालनमा आएको छ । द्रुत बसका लागि सडकमा फेरि रङरोगन गर्नुका साथै ठाउँ ठाउँमा बोर्डहरु राखिएका भने ११ वटा बस थपिएका छन्