६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


सरकारको प्राथमिकतामा नपर्दा अर्थतन्त्रमा समस्या र चुनौति आयो : श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र बनाउने प्रतिवद्धता जनाउनुभएको छ । बुधबार काठमाडौंमा आफ्नो टिमको औपचारिक रुपमा घोषणा गर्दै