Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरी गीत प्रतियोगिताको फागुन १७ गतेदेखि चितवनमा हुने

काठमाडौं । राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन १७ गतेदेखि २० गतेसम्म हुने भएको छ । शनिबार चितवनमा पत्रकार सम्मेलन गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले