Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


दैलेख–१ मा एकीकृत समाजवादीका अमरबहादुर थापा विजयी

काठमाडौं । दैलेख–१ मा नेकपा (एकीकृत समाजवादी) का अमरबहादुर थापा प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका उहाँ १७ हजार