Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


सुडानमा सैन्य ‘कू’ को विरोधमा दैनिक रुपमा प्रदर्शन

काठमाडौं । सुडानमा गत अक्टोबरमा भएको सैन्य ‘कू’ को विरोधमा दैनिक हजारौंले प्रदर्शन गर्न थालेका छन् । सैनिक सरकार विरोधी प्रदर्शनका क्रममा गत शुक्रबार ९ जनाको मृत्यु भएपछि त्यसको विरोधमा