Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


तराई क्षेत्रमा हुस्सु-कुहिरोका कारण दैनिक जनजीवन र हवाई तथा सडक यातायातमा समस्या

काठमाडौं । हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक रुपमा बादल लागेको हो