Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेटको उपाधि देहिमाडौंलाई

योसँगै देहीमाडौं उपमेयर कपमा तेस्रोपटक च्याम्पियन भएको छ । उसले यसअघि दोस्रो र तेस्रो संस्करणको उपाधि पनि हात पारेको थियो ।