१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


अन्य मन्त्रीले मेरोजति काम गरे देश बन्न समय लाग्दैन : खानेपानी मन्त्री

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने दाबी गर्नुभएको छ । शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा