बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुकमा आर्थिक संकट गहिरिएको बताउनुभएकाे छ । आज (शनिबार) बिहान बुटवलमा उद्योगी र व्यवसायीको भेलालाई सम्बाेधन गर्दै