२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा देव वाटमोर नियुक्त

काठमाडौं, पुस ३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका देव वाटमोर नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टोलीका प्रशिक्षक नियुक्त गरेको हो ।