३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुन्छ : सांसद पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्चस्तरीय छानबिन आयोग गठन हुँदा भइरहेको अनुसन्धान प्रभावित हुने चिन्ता व्यक्त गर्नुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले

सुन तस्करी प्रकरणको छानविन गर्न अर्को समिति आवश्यक छैन : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सरकारले छानविन गरिरहेको भन्दै छानविन निष्कर्षमा नपुगुञ्जेल अर्को छानविन समिति आवश्यक नभएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक

सरकारलाई भ्रष्टाचारको अभियानमा कसैको अनुहार नहेरि अगाडि बढ्न पौडेलको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारलाई भ्रष्टाचारको अभियानमा कसैको अनुहार नहेरि अगाडि बढ्न आग्रह गर्नुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा पौडेलले भ्रष्टाचारविरूद्ध चालेको कदमप्रति सरकारलाई बधाई

देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छः सांसद पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले आर्थिक

प्राकृतिक विपदबाट बच्न एकीकृत बस्ती बनाऔं : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपद्बाट बच्न एकीकृत बस्ती बनाउनुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले प्राकृतिक विपद्बाट बच्नका लागि एकीकृत बस्ती बनाउनुपर्नेमा

नीति तथा कार्यक्रममाथि प्रतिपक्षले उठाएका कुरालाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्छ : सांसद पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रममाथि प्रतिपक्षले संसदमा उठाएका कुराहरुलाई सरकारले गम्भिरतापूर्वक सुन्नुपर्ने बताउनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

बैंकमा जम्मा भएको ५५ अर्ब रकमलाई उद्योगमा परिचालन गरौं : सांसद पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व एमालेले लिनुपर्छ : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने कामको नेतृत्व नेकपा (एमाले)ले लिनुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सचिव पौडेलले

‘शैक्षिक संस्थाहरुमा तालबन्दी गर्नै मिल्दैन’

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थाहरुमा तालबन्दी गर्नै नमिल्ने बताउनु भएको छ । शैक्षिक संस्थाजस्तो पवित्र स्थलमा तालाबन्दी गर्न नमिल्ने उहाँको भनाई थियो । राष्ट्रिय परीक्षा

राजनीतिक नेतृत्वमा सहमति नहुँदा कतिपय विधेयकहरु अल्झिए : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राजनीतिक नेतृत्वमा सहमति नहुँदा कतिपय विधेयकहरु अल्झिएको बताउनुभएको छ । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले राजनीतिक नेतृत्वमा सहमति हुननसक्दा