Logo २० आश्विन २०८२, सोमबार | Tue Oct 7 2025


मिथिलाका शक्तिपीठमा देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न

नवीन सिंह जनकपुर । जनकपुरका मिथिलावासी नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् । विवाहित मैथिल महिलाहरुले शक्तिपीठमा धान, दुबो , बेसारको गिँड