Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


दश वर्षपछि देवल विमानस्थल पुनः सञ्चालनमा

डीबी विष्ट (इमेज)बझाङ, फागुन १६ । बझाङको सदरमुकामस्थित देवल विमानस्थलमा पुनः हवाइ उडान शुरु भएको छ । १० वर्षदेखि बन्द रहेको विमानस्थलमा फेरि उडान हुन थालेपछि स्थानीय खुशी भएका छन्