Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

उहाँले प्रदेशको गरिमा उच्च पार्नेगरी काम गर्न सरकारलाई घच्घच्याउने र संविधान विपरीत काम गर्न नदिने बताउनुभयो ।