काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ । शुक्रबार बिहान सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई पौडेलकै निवासमा पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे शुक्रबार बहराइन जाँदै हुनुहुन्छ । आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले बहराइनमा आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन जाने हुनुभएको छ । उहाँ ९ सदस्यीय नेपाली
काठमाडौं । सभामुख देवराज घिमिरेले कानूनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताउनुभएको छ । मंगलबार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ
काठमाडाैं । सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताउनुभएको छ । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘मिडियामा महिलाका सवाल’ विचार गोष्ठी कार्यक्रममा बोल्दै उहाँले
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्नुहुने भएकाे छ । गत माघ ५ गते सभामुख चयन भए पनि बासस्थान नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आउनुभएकाे हाे ।
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुले उठाएका विषयहरुको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारले आफूहरुले उठाएका विषयहरुको जवाफ नै नदिएको भन्दै रुलिङ
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा वाद प्रतिवादमा नउत्रिन सांसदहरुलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई लिएर एमाले, माओवादी केन्द्र, जसपा र राप्रपाका सांसदहरु
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको ध्यान ऐन, कानून बनाउनेतर्फ जान नसकेको बताउनुभएको छ । आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन
काभ्रे । सभामुख देवराज घिमिरेले जनप्रतिनिधिले गर्ने हरेक क्रियाकलाप जनताले नियालिरहेको बताउनुभएको छ । बागमती प्रदेश सभाका सदस्यका लागि धुलिखेलमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको गरिमा