काठमाडाैं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले असन्तुष्टि व्यक्त
काठमाडौं। सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको व्यवस्था विपरीत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको दावी गर्नुभएकाे छ। सभामुख घिमिरेले सर्वोच्च अदालतलाई महान्यायाधिवक्ता कार्यालयमार्फत पठाएको जवाफमा प्रस्ट रपमा संवैधानिक
काठमाडौं । सभामुख देवराज घिमिरेले यहि असोज १८ र १९ गतेको प्राकृतिक विपदमा सरकारले खेलेको भूमिकालाई सकारात्मक रहेकाे बताउदै धन्यवाद दिनुभएकाे छ। सभामुख घिमिरेले आइतबार एक अपिल पत्र जारी गर्दै
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ । संघीय संसद भवनको क्षतिग्रस्त संरचनाको बिहीबार अवलोकन गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले यस्तो
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताउनुभएकाे छ । सभामुख घिमिरेले बिहीबार जेनजी आन्दोलनका क्रममा जलेको संसद भवन अनुगमनका क्रममा
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् । उनिहरुले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबै भन्दा महत्वपूर्ण क्षेत्र नै राजनीति भएको बताउनुभएको छ । काठमाडाैं बिहीबार पूर्वसांसद मञ्चको २६ औं स्थापना दिवसका अवसरमा संसद
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रुप दिने बताउनुभएको छ । ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित नरहने बताउनुभएको छ । काठमाडौंमा सोमबार हिन्दुकुश हिमालय संसदीय सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले कुनै एक
काठमाडौं । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकतावद्ध गर्न संस्कृति एवं कलाको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ । आइतबार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विभिन्न देशबाट