Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


कांग्रेसको देउवा पक्षको आयोगको निर्णयविरुद्धको रिटमा आज पेशी

काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ । सोही समूहले आइतबार गगन थापा समूहलाई आयोगले