काठमाडौं । सरकारले निजी डेरीहरुलाई दूधको मूल्य बढाउने निर्णय फिर्ता लिन निर्देशन दिएको छ । एकलौटी रुपमा दूधको मूल्य बढाएका निजी डेरीहरुसँग आइतबार कृषि तथा पशुपंक्षी मन्त्रालयले गरेको छलफलपछि मन्त्रालयले