Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा, स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान दूतावासको आग्रह

काठमाडौं । बर्लिनमा रहेको नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान आग्रह गरेको छ । ती मुलुकहरुले युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीयताको आधारमा बोर्डर खुल्ला गरेको