Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


न्युयोर्कमा सडक दुर्घटना हुँदा १८ जना घाइते

एजेन्सी । अमेरिकाको न्युयोर्कमा एक पर्यटकबस सार्वजनिक यातायातको बससँग ठोकिएर भएको दुर्घटनामा १८ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार न्युयोर्कको डाउनटाउन म्यानहट्टनमा भएको दुर्घटना घाइतेहरु मध्ये अधिकांशको

मेक्सिकोमा बस दुर्घटनामा हुँदा २७ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोमा भएको भयंकर सडक दुर्घटनामा कम्तिमा २७ जनाको मृत्यु भएको छ । दक्षिणी प्रान्तमा यात्रुले भरिएको बस सडकबाट खोंचमा खस्दा २७ जनाको मृत्यु भएको हो भने घटनामा डेढ

केन्यामा सडक दुर्घटना परी ४८ जनाको मृत्य ३० जना भन्दा बढी घाइते

एजेन्सी । पश्चिमी केन्याको लन्डियानीमा भएको सडक दुर्घटना परी ४८ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । व्यस्त जक्सनमा एउटा लरीले नियन्त्रण गुमाएर अन्य

अमेरिकाको लसएञ्जलसमा ट्यांकरसँग रेल ठोक्किंदा डेढ दर्जन घाइते

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा यात्रुबाहक रेल पानीको ट्यांकरसँग ठोक्किंदा कम्तिमा डेढ दर्जन घाइते भएका छन् । लसएञ्जलसबाट दुई सय यात्रु लिएर सियाटलतर्फ गइरहेको रेल लसएञ्जलस नजिकै भेन्टुरा काउन्टीमा ट्यांकरसँग ठोक्किएको

गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ जना घाईते

गोरखा । गोरखामा गएराति १ बजे जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रदेश नंं.

गाडी दुर्घटनामा स्याङ्जाका पूर्व मेयरको मृत्यु

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रबार राती पुतली बजार राङ खोलाबाट स्याङ्जा बजार जाँदै गरेको १५ च १७०९ नम्बरको

ललितपुरको इमाडोलमा बस दुर्घटना

काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच

अष्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, २५ जना घाइते

एजृेन्सी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने दूर्घटनामा २५ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिस सञ्चार माध्यमका अनुसार न्यु साउथ वेल्स

भारतको बनवासामा भएको दुर्घटनामा चार नेपालीको मृत्यु

काठमाडौं । कञ्चनपुरको बनबासा नजिकै पर्ने भारतीय बजार खटिमामा भएको सडक दुर्घटनामा एकै परिवारका चार नेपालीको मृत्यु भएको छ । खटिमाको चकरपुर भन्ने स्थानमा शनिबार दिउँसो कार र दुई स्कुटर

बुटवलमा जीप दुर्घटनामा हुँदा चालकको मृत्यु, पाँच जना घाइते

काठमाडौं । बुटवलको तिलोत्तमामा आइतबार बिहान यात्रुबाहक जीप दुर्घटनामा हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको