तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुबाट मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ बजारतर्फ जाँदै गरेको ट्याक्सी गए राति दुर्घटना हुँदा चालकको मृत्यृ भएको छ । को १ ज ३४०१ नम्बरको ल्याण्डलोभर दुर्घटना हुँदा चालक
नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपुरको दाउन्नेमा हिजो साँझ भएको बस दुर्घटनामा परि घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलामका २५ वर्षिया धनु दर्लामी,
गम्भीर घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बसमा सवार ३७ यात्रु घाइते भएका छन् । सुर्खेतको वीरेन्द्रनगरबाट धरानका लागि छुटेको मे १ ख ३३४७
गुल्मी, बैशाख १ । गुल्मीकै सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना हुँदा स्थानीय २८ बर्षिया तारा राहडीको मृत्यु भएको छ भने ४ जना घाइते भएका
मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् । दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भिंगृ प्रहरी चौकीले जनाएको छ ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिका ३ मा हिजो बेलुकी बोलेरो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मेची राजमार्गमा मे १ च ६४१३ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका अन्दाजी ४१
घाइते भएका अनवरकी ३२ वर्षीया श्रीमती निशा, ५ वर्षीय छोरा समिर र ७३३० नम्बरको मोटरसाइकलमा पछाडी सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका २ का ४७ वर्षीय टेक बहादुर तामाङलाई उपचारको लागि रुपनी