Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


मलामी बोकेको ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, ४४ घाइते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका– १० मा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४४ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मलामी लिएर फर्कदै

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार चार जनाको उपचारका क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

चीनमा क्रेन डुब्दा २७ जना बेपत्ता

चीनमा चावा नाम दिइएको आँधी सक्रिय रहेको छ । अधिकतम ६८ माइल प्रतिघण्टाको गतिमा चलिरहेको आँधीका कारण क्रेन डुबेको हो ।

गुडिरहेको बसबाट खसेर बागलुङमा एक जनाको मृत्यु

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुवा खोलामा जिप खस्यो, ८ जना गम्भीर घाइते

ताप्लेजुङको थुम्बेदिनबाट झापा झर्दै गरेको को १ ज ३३२९ नम्बरको जिप इलाम नगरपालिका–१ साँखेजुङको मिलगोलाइ नजिकबाट चार सय मिटर तल पुवा खोलामा खसेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलाले जानकारी दिनुभयो ।

चितवनमा तीन महिनामा सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो तीन महिनाको अवधिमा मात्रै सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापरबाहीका कारण दुर्घटना समेत बढ्दो क्रममा रहेको छ

कोलाेम्बियामा रंगशाला भत्किंदा ४ जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं । कोलाेम्बियामा साँढे जुधाई प्रतियोगिता हेर्न रंगशालमा भेला भएका दर्शक बस्ने कक्ष भत्किंदा ४ जनाको मृत्यु भएको छ । साेही घटनामा ३० जना घाइते भएका हुन् । मृत्यु हुनेमा

बैतडीमा टिपर दुर्घटना, चार जना गम्भीर घाइते

बैतडी । बैतडीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ कनेडा मोडमा बिहीबार बेलुका टिप्पर दुर्घटनामा हुँदा चार जना घाइते भएका

त्रिभुवन विमानस्थलमा विमान दुर्घटनाको नमुना अभ्यास

विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाइ दूर्घटना र आपतकालिन अवस्थाको प्रतिकार्यका लागि जतिसक्दो छिटो उद्धार गर्न लागि नमुना अभ्यास गरेको हो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दमकल,