Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


स्याङ्जामा एक वर्षमा २७ दुर्घटना ४० को मृत्यु

स्याङ्जा । स्याङ्जामा एक वर्षको अवधिमा २७ सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको छ । ग्रामीण भेगमा ट्राफिक प्रहरीको निगरानी पुग्न नसक्नु, यात्रु तथा चालकको लापरवाही, पूराना र मर्मत

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । नवलपरासीको सुस्ता-२ सतपत्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सरावल गाउँपालिका–१ का ५३ वर्षीय ओमनाथ फौहदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

केन्याको बस दुर्घटना, ३३ जनाको मृत्यु

केन्याको मेरुबाट राजधानी नैरोवीतर्फ गइरहेको बस अनियन्त्रित भई निथी नदीमा खसेको हो । घटनामा १० जना घाइते भएका छन् ।

पर्वतमा मलामी बोकेको जिप दुर्घटना, पाँच जना घाइते

कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा विहान सवा ११ बजे ग १ ज ७८५१ नम्बरको जिप दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख

पाल्पा दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत

काठमाडौं । पाल्पाको रिब्दिकोटमा आइतबार अपराह्न भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा सडक छेउमा रोकेर राखेको बा २१ च २९०३ नम्बरको जिपसँग क १

दमौलीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

शनिबार विहान सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो ।

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु

काठमाडौं । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ । साेही दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । उत्तरी मेक्सिकोमा लागूऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा १७ वर्षीय चालकको मृत्यु

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का भिरकोट नगरपालिका–८ का असिम खाँणको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड शनिश्चरे सडक खण्डमा आज (आइतबार) बिहान मोटरसाइकल दुर्घटना हुँदा फिदिम नगरपालिका–५ का २६ वर्षीय कुमार खनालको