Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


पत्रकारका लागि सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा, सरकारले प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने

काठमाडौं, साउन २७ । सरकारले श्रमजीवि पत्रकारका लागि सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने भएको छ । सिंहदरवारमा बुधवार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा