Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


नवलपरासीमा ३ वटा मोटरसाइकल एक-ठोक्किंदा एक जनाको ज्यान गयाे, २ घाइते

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी २ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे । जिल्ला प्रहरी कार्यालय नवलपरासी

हलिउड अभिनेता जेरेमी रेनरको दुर्घटना

एजेन्सी । हलिउडका चर्चित अभिनेता तथा एभेन्जर्स सिरिजबाट लोकप्रिय बनेका जेरेमी रेनरको दुर्घटना भएको छ । नयाँ वर्षको दिन उनी आफ्नो घर बाहिर जमेको हिउँ सफा गर्दै थिए, त्यही क्रममा