Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


आन्दोलन रोकिँदैन : दुर्गा प्रसाईं

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूहरुले अघि सारेका माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभएको छ । बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूहरुको आन्दोलन केवल आन्दोलन मात्रै नभएर जनविद्रोह नै

जनप्रदर्शन शान्तिपूर्ण हुन्छ : दुर्गा प्रसाईं

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले देशमा भईरहेका बेथितीको अन्त्यका लागि आफूहरुले राजधानी केन्द्रीत आन्दोलन सुरु गर्न लागेको बताउनुभएको छ । काठमाडौंमा बिहीबार

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ७ गते माइतीघर मण्डला तथा आसपासका क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको छ । मेडिकल व्यावसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ

नेपालमा छिट्टै अमेरिकी सेना आउँदैछः दुर्गा प्रसाई

काठमाडाैं । व्यवसायी दुर्गा प्रसाईंले नेपालमा छिट्टै अमेरिकी सेना आउन लागेको बताउनुभएको छ । शनिबार काठमाडौंको पेरिस डाँडामा पत्रकार सम्मेलन गरेर उहाँले यस्तो गर्नुभएको हो । उहाँले यहाँका नेताहरुले देश

एमालेले दुर्गा प्रसाईंलाई पार्टीबाट हटायो

काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पदबाट हटाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले प्रसाईंलाई केन्द्रीय सदस्यबाट हटाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। प्रसाईंले केही दिनअघि

दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाही गर्न एमाले प्रदेश कमिटीको सिफारिस

काठमाडौं । नेकपा (एमाले) प्रदेश १ कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको

स्वास्थ्य सेवा बन्द गर्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । स्वास्थ्य बीमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् । बुधबार बी एण्ड सी र नोबेल

दुर्गा प्रसाईं ‘वर्ष उत्कृष्ट नागरिक !’

संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईंले स्वागत गरेको कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै प्रसाईंले भन्नुभयो, ‘असाधारण मान्छेले नै चामत्कारिक काम गर्ने भएकाले मैले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ ।’

बीएण्डसीबारे प्रधानमन्त्रीलाई तीन विकल्प दिँदै दुर्गा प्रसाईंको पत्रकार सम्मेलन

शनिबार पत्रकार सम्मेलन गरी प्रसाईंले कलेजलाई सम्बन्ध दिन वा सरकार आफैँले सञ्चालन गर्न वा सधैँका लागि बन्द गर्ने विषयमा अविलम्ब निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

दुर्गा प्रसाईंको सहयोग नलिने थापा परिवारको घोषणा

परिवार, साथी र शुभेच्छुकका तर्फबाट विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै दुर्गा प्रसाईंको सद्भावका लागि धन्यवाद दिँदै दिने भनिएको सहयोग आवश्यक नपर्ने जानकारी गराउनुभएको हो