Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


४० वर्षपछि जेलबाट छुटेका इलामका दुर्गाप्रसाद नेपाल आइपुगे, आजै परिवारको जिम्मा लगाईने

काठमाडौं । भारतीय जेलबाट ४० वर्षपछि छुटेका इलामका दुर्गाप्रसाद तिम्सिना नेपाल आइपुगेका छन् । कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल ल्याइएको हो । झापामा