Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


दुर्गा प्रसाईले माफी माग्दै दिए प्रधानमन्त्री कार्कीलाई भगवती दुर्गाको मूर्ति उपहार

काठमाडौं। नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्नुभएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय सिंहदरबारमा साेमबार साँझ प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै प्रसाईले माफी माग्नुभएकाे हाे। उहाँले भन्नुभयाे,-‘मैले